About CEHRD
In view of the rapidly developing and expanding educational sector of the country, the Department of Education has been established as the body to effectively implement and monitor the policies, plans and programs run by the Ministry of Education. The background of the establishment of the department was the need for meaningful implementation by continuing the programs run under the Basic and Primary Education Project and the Secondary Educati ...
View Moreशैक्षिक योजना तथा विकास महाशाखाको कार्यविवरण
१. शिक्षा सम्वन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिवद्वता तथा सम्झौता अनुरुप विद्यालय क्षेत्र विकास योजना लगायतका आयोजना तथा कार्यक्रमहरू कार्यान्वयन तथा समन्वय र प्रगतीको
अनुगमन ।
२. राष्ट्रिय पठन सीप, अनिवार्य आधारभूत शिक्षा र माध्यमिक शिक्षासँग सम्बन्धित नमूना कार्यक्रम विकास तथा कार्यान्वयन र तिनको आवधिक समिक्षा।
३. शिक्षण संस्था सञ्चालनको न्यूनतम मापदण्ड निर्धारण तथा आवश्यक समन्वय र सहजीकरण ।
४. विद्यालय शिक्षाको एकीकृत
View More
शैक्षिक प्रविधि तथा अनौपचारिक शिक्षा महाशाखाको कार्यविवरण
१. परम्परागत शिक्षा प्रणाली ९गुरूकूल, गुम्बा, गोन्पा, मदरसा० लगायत, बैकल्पिक एवम् खुला शिक्षा तथा निरन्तर सिकाइ सम्बन्धी नीति एवम् मापदण्ड निर्धारण तथा कार्यान्वयनमा समन्वय र सहजीकरण सम्बन्धी कार्यहरु ।
२. अनौपचारिक शिक्षा, सामुदायिक अध्ययन केन्द्र तथा निरन्तर शिक्षाको नीति तर्जुमा, योजना विकास र नियमन गर्ने गराउने कार्यहरु ।
३. भाषिक, लैङ्गिक, अपाङ्गता लगायतका विविधतालाई व्यवस्थापन गर्न समावेशी शिक्षा नीति अनुरूपका कार्यक्रमहरू तर्जुमा एवम् कार्यान्वयन सम्वन्धी कार्यहरु ।
४.  
View More
मानव संशाधन विकास महाशाखाको कार्यविवरण
१. मानव संसाधन प्रक्षेपण योजना तर्जुमा, त्यस अनुरुप शैक्षिक योजना, कार्यक्रम विकास गर्ने, मानव संसाधन विकास योजना तयार गर्नेसम्वन्धी कार्यहरु ।
२. शिक्षक तालिम सम्बन्धी नीति, मापदण्ड र स्तरीकरण, पाठ्यक्रम प्रारुप, योग्यता निर्धारण, सिप परीक्षणको मापदण्ड तथा प्रमाणीकरण सम्वन्धी कार्यहरु ।
३. समावेशी शिक्षा, लैगिक समविकास, मातृभाषा, तथा विशेष शिक्षा सम्बन्धी क्षमता विकासका कार्यहरु ।
४. शिक्षक तथा शिक्षा प्रशासनमा कार्यरत जनशक्तिको क्षमता विकासको लागि मानवश्रोत विकास योजना (HRD Plan) तर्ज
View More
यस केन्द्र अन्तर्गत देहायअनुसारका तिन ओटा महाशाखाहरू छन् ।
शैक्षिक योजना तथा विकास महाशाखा
शैक्षिक प्रविधि तथा अनौपचारिक शिक्षा महाशाखा
View More
Our Offices